कक्षा १२ को वार्षिक परीक्षा तालिका प्रकाशित
काठमाडौं, ५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ मंसिर ९ गतेबाट सुरु हुने भएको छ।
1
