कक्षा १२ को वार्षिक परीक्षा तालिका प्रकाशित

काठमाडौं, ५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ मंसिर ९ गतेबाट सुरु हुने भएको छ।

परीक्षा समय : बिहान ८ बजे

डाउनलोड गर्नुहोस् :

Source: Edupatra

Like
Like Love Haha Wow Sad Angry
1

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *