कपिलवस्तुको मर्यादपुर, कृष्णनगर र चाकरचौडा सिमानाका ठप्प

प्रिंस मिश्रा, कपिलवस्तु ,२२, २०७६

भारतले आज बिहानै देखि कपिलवस्तुका सिमानाका बन्द गरेको छ । भारतको सुप्रिकोर्टले आज अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले भारतीय अधिकारीले नाका सील गरेका हुन् । भारतले नाका सील गरेपछि अहिले नाकामा आवतजावत ठप्प छ । भारत सरकारको अनुरोधमा कपिलवस्तुका मर्यादापुर, कृष्णनगर र चाकरचौडा खुनुवा, छोठी भन्सार सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । भारतका पनि सबै नाका बन्द छन । यसबारेमा नेपालीहरु लाई मौखिक जानकारी दिइएको थियो । भारतीय प्रहरीले ‘सुरक्षाको दृष्टिकोण’ ले एक्कासी नाका सील गर्नु परेको बताएको छ ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

11 thoughts on “कपिलवस्तुको मर्यादपुर, कृष्णनगर र चाकरचौडा सिमानाका ठप्प

Leave a Reply

Your email address will not be published. Required fields are marked *