कृष्णा राई बिन्दास सांगीतिक क्षेत्रमा गरे यस्तो धमाका सारिका केसि र पुर्णक बिसलाई मरे, त किन भनेत गित सर्वाजनिक

कृष्णा गुप्ता, काठमाडौ ३० चैत्र। सांगीतिक क्षेत्रमा निरंतरता लागिरहेका सर्जक गितकार कृष्ण राई बिन्दाश सिन्धुली जिल्ला जन्मिएका राई सानैदेखि संगीतमा रुचि राख्ने रेडियो टेलिभिजन जस्ता माध्यममा नजिक हुँदै आएका थिए उनले आफ्नो कलम बाट धेरै गित लेखिसकेका छन् भने केही सिर्जना बजार चर्चामा पनि छ मायाको दिप जलाइ लोकाचारे माया आंशुको उपहार मायाको ठेक्कापट्टा अंगुर अमिलो लगाएतका गित बजारमा छन्।

सिन्धुली जिल्लामा जन्मिएर रोजगारको सिलसिला साउदी अरब पुगेका राई एकाएक संगीतको क्षेत्रमा लागिरहेका छन् साउदीको तातो गर्मीसँगै मेहनत गरेर जुटाएका आर्थिक संगीत लगानी गरिरहेको छन् पछिल्लो समय लगानी युटुबको मात्रै माध्यम भैरहेको बेला उनी भने निरन्तर प्रयासिलनै देखिन्छन्।

केहि महिना अधि मात्रै एउटा उनको सिर्जना बजारमा सार्बजनिक भएको थियो भने उक्त सिर्जनाले सोचेजस्तो खासै बजारमा पाउन नसकेको देखिन्छन् तर कलाकार टिम भने निकै चर्चित चर्चित अनुहार हरु देखिएका छन् अब आउने दिनमा उनको सिर्जना धेरै दर्शक श्रोताको मन जित्ने बजारमा ल्याउने तयारीमा रहेको पनि उनिले बताएका छन्।

केहि महिना अघि सार्बजनिक भएको गितमा चर्चित अहिलेकी चर्चित गायिका पुर्णकला बिशी र सन्जु गैरे को स्वरमा रहेको छ भने शब्द सिर्जना राई,को रहेको छ भने लय गैरेको रहेको छ अभिनय अहिलेका चर्चित मोडल सारिका के शि र हुमा गैरे र धोनी सेजाली को रहेको छ म्युजिक ल्याब मार्फत सार्बजनिक भएको छ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *