छिपहरमाई गाउँपालिकामा न्या संचार सुबिधा लियाइएको, अध्यक्ष गुप्ता

राजन बानिया, भिस्वा ८ पुस । न्या प्राबिधिक सुचना संचार सुबिधा थपिएको छ । यो संचार सुबिधा थपिएको कारण पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाका जनताहरु खुशी भएका छन ।

गाउँपालिका कार्यालयमा न्या सुचना संचार प्राबिधिक अोकिटोकी सेट संचालयमा ल्याईएको छ । यो न्या सुचना संचार प्राबिधिक अोकीटोकी सेट बाट छिपहरमाई गाउँपालिकामा रहेको पाचै वार्ड कार्यालयमा प्रतेक दिनको गतिबिधी यहीबाट कर्मचारीहरु लगायत जनप्रतिनिधिहरुको गतिबिधी जानकारी लिने गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताएका छन ।

न्या संचार सुबिधा अोकीटोकीको सेवा वार्ड कार्यालयमा राखेर प्रतेक दिनको रिपोर्टिङ लिने बताए । यो सेवाबाट वार्ड कार्यालयमा अाउने सेवाग्रहीहरुलाई छिटो र छरितो कामको सेवा कर्मचारी र जनप्रतिनिधिले गरिरहेको छ कि छैन यही संचार सेवा अोकिटोकी बाट जानकारी हुने यो सेट २० किलो मिटर सम्म काम गरछ अध्यक्ष गुप्ताले बताए ।

वार्ड कार्यालय हरुमा कर्मचारी हरु अाउने गरिरहेको र कति बजे अाउने गरिरहेको यश बाट जानकारी हुने बताए । संचार सेटबाट प्रतेक दिनको गर्नको लागि पाचै वार्ड कार्यालयमा एक एक वटा अोकिटोकी सेट राखने र एउटा सेट गाउँपालिका अध्यक्षले राखने र गाउँपालिका कार्यालयमा संचार सेट बाट गतिबिधि जानकारी लिनको लागी यो सुचना संचार अोकिटोकी सेट राखिएको छ । यो सुबिधा प्रदेश नं २ को स्थानिय तहमा पहिलो रहेको बताए ।

यो संचार सुबिधा बाट गाउँपालिका को २५ हजार जनताहरुलाई फाईदा हुने बताए । अब गाउँपालिकाका सेवाग्रहीहरुलाई छोटो छरितो सेवा पुगने र कर्मचारीहरु यो सेट डरले कार्यालयमा अाउने गर्ने स्थानिय कृष्ण साहले बताए ।

Like
Like Love Haha Wow Sad Angry

10 thoughts on “छिपहरमाई गाउँपालिकामा न्या संचार सुबिधा लियाइएको, अध्यक्ष गुप्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *