तामनगरको रम्भादेवी कलेजमा स्वागत कार्यक्रम संपन्न (फोटो फिचर)

प्रिंस मिश्रा, बुटवल २७ पौष । बुटवल तामनगरको रम्भादेवी कलेज अफ मेडिकल साइंस कलेजमा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

सामान्य चिकिस्तक दोस्रो वर्ष र ल्याब टेक्निसियन दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा सामान्य चिकिस्तक, ल्याब टेक्निसियन प्रथम वर्षका नवआगन्तुक विद्यार्थीहरुलाई नयाँ शैलीमा स्वागत गरिएको हो।

दोस्रो वर्षका विद्यार्थीहरु द्वारा स्वागत तथा राष्ट्रिय गीतहरुमा सास्कृतिक कार्यक्रम र नाटक प्रस्तुत गरिएको थियो ।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *