तीनमहिनाकाे पसल भाडा नलिने समाजसेवी खानकाे निर्णय

बिजयनगर कपिलवस्तु  । बिजयनगर गाउँपालिकाका  युवा समाजसेवी अब्दुल मोबिन खानले जगदीशपुर  अवस्थित 10 वटा सटरको  ३ महिनाकाे भाडा नलिने निर्णय गरेका छन ।
लकडाउनका बेला व्यवसाय नभएका कारण  भाडा मिनहा गरेको बताए l समाजसेवी खानले प्रति सटर ३ हजार देखि ५ हजारसम्म पर्ने सबै पसलहरुकाे भाडा माफ गरेपछि पसलवाला हर्षाेत्साहित भएका छन । पालिका भित्र अन्य घरबेटीहरुले पनि लकडाउन अवधिभरकाे भाडा माफ गरे व्यवसायीहरुलाई केही राहत हुने  समाजसेवी खानकाे तर्क थियाे ।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

7 thoughts on “तीनमहिनाकाे पसल भाडा नलिने समाजसेवी खानकाे निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *