धोबिनी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु

राजन बानिया, लंगडी २३ पुस । पर्साको धोबिनी गाउँपालिका वडा न ५ धोबिनीमा रहेको श्री अजिज मिया माबी धोबिनीमा आज राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु भएको छ ।

रनिङ खेल प्रतियोगिता शिक्षा तथा खेलकुद एकाइ जितेन्दर चौहानको अध्यक्ष्यतामा भएको थियो ।रास्ट्रपति रनिङ खेल प्रतियोगितामा ७, ८ र ९ का छात्राहरुको सहभागी रहेको थियो ।

रनिङ खेल प्रतियोगितामा सुनिल मुखिया, गफुर मियाँ, तयब मियाँ, मुना पटेल, हिरा साह, गुडु गुप्ता, गजेन्द्र सहनी, लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालक निरज पटेलले गरेको थियो ।

Like
Like Love Haha Wow Sad Angry

One thought on “धोबिनी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल प्रतियोगिता सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *