नृसिंह मा. वि. पिपराका प्राध्यापक अनिल वर्णवालद्वारा दिपेश साहप्रती श्रद्धाञ्जली

रामजी साह,वीरगंज ३ मंसिर।

नुसिंह मा. वि. पिपराका प्राध्यापक अनिल वर्णवाल लगाएत स्कुलका शिक्षकले दिप प्रज्वलन सभा गरि दिपेश साहलाई श्रद्धाञ्जली दिएका छन।
दिपेश साहको बस ठक्करबाट आइतबार मिर्त्यु भएको थियो।
आइतवार बिरगंज कलैया सडकखण्डमा बसले ठक्कर दिदा बाराको परवानिपुर गाउँपालिका का १९ बर्षिय दिपेश साहको घटनास्थलमा मृत्यु भएको थियो।स्व. दिपक साह कक्षा ८ देखि १० सम्मको पढाइ नृसिंह मा. वि. मा गरेका थिए र हाल नेसनल इन्फोटेज कलेजमा कक्षा ११ मा अध्यन गरिरहेका थिए।
दिप प्रज्वलन सभामा प्राध्यापक वर्णवाल लगाएत स्कुलका शिक्षक शम्भु साह, संतोष सिंह, नन्दकिशोर पटेल,कौसल पटेलले श्रद्धाञ्जली दिएका थिए।

Like
Like Love Haha Wow Sad Angry

7 thoughts on “नृसिंह मा. वि. पिपराका प्राध्यापक अनिल वर्णवालद्वारा दिपेश साहप्रती श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *