नेपाल सरकार संग देशभरका धार्मिक स्थल खोल्न पटेलको माग

बीरगंज ४ असोज। देश भरका मठ-मन्दिर,तीर्थ स्थल एवं धार्मिक क्षेत्रहरू अबिलम्ब खोल्न नेपाल सरकार संग मांग हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले मांग गरेका छन।सामाजिक संजाल मार्फ़त आज कड़ा टिप्पणी गर्दै पटेलले कोरोना महामारीको नाममा सनातन धर्म माथिको प्रहार बन्द गर्न आग्रह गर्दै ९४% माथि नेपाल सरकार एवं प्रमुख राजनीतिक दल गम्भीर नभए आउदा दिन गम्भीर हुने ? बताएका छन।


लामो समय सम्म मन्दिरहरू बन्द हुँदा हिन्दु धर्मावलम्बीहरूलाई समस्या भएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मन्दिर खोल्न माग राखेर हिन्दू परिषद नेपालले प्रदर्शन गर्दै आएको छ।

पटेलले भने सबै सरोकारवाला बिस्तारै खोल्नु हुने धार्मिक स्थल किन खोलन मिल्दैन त। नेपाल सरकार सँगै प्रदेश र स्थानीय सरकारहरु समेत गम्भीर हुन संकेत गरेका छन।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *