पर्साको छिपहरमाइ गाउँपालिकाको टिहुकीमा आगलगी हुँदा दुई घर जलेर नष्ट

राजन बानिया, भिस्वा २५ मंसिर।

पर्साको छिपहरमाई गाउँपालिकाको वार्ड नं २ टिहुकीमा गयराती दुई घरमा अागलगी हुदा चार लाख बराबर को धनमाल जलेर नस्ट भएको छ।

अागलगी हुनेमा टिहुकी गाउँ निवासी सोनु ठाकुर र मदन ठाकुरको घरमा अागलगी हुदा घरमा रहेको एउटा गाई जलेर घाइते भएको छ भने घरमा रहेको फर्निचर, अनाज, कपडा लता लगायत चार लाख बराबर को धनमाल जलेर नस्टभएको छ।

अागलगी लामखुटे धपाउन बालिएको घुरबाट अागलगी भएको थियोे। लागेको अागलगीलाई स्थानिय र प्रहरी जवान हरुले अागो नियन्त्रणमा गरेको वार्डअधयक्ष महेन्द्र कलवारले बताएका छन।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *