पूर्व सांसद रुंगटा र वातावरण जिउने आधार संस्थाद्वारा जनचेतना फैलाउन अभियान शुरु

वीरगञ्ज १६ भदौ । कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने उद्देश्यले (Living with Environment) वातावरण जिउने आधारद्वारा वीरगञ्जमा जनचेतना फैलाउन गाउँ टोलमा पर्चा पम्पलेट छर्ने र माईकिङ्ग गर्ने अभियान शुरु गरेको छ ।

गाउँघरमा साबुन पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गरी जनचेतना फैलाउने अभियानमा संविधान सभा सदस्य अनिल रुंगटा, वातावरण जिउने आधारका (Living with Environment) क्षेत्रिय अध्यक्ष आशुतोष चतुर्वेदी, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सहयोग गरेको संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले बताए

Like
Like Love Haha Wow Sad Angry
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *