पोखरियामा समता रणनीति योजना सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

राजन बानिया, पोखरिया १८ पुस ।
पर्साको पोखरिया नगरपालिकाको वार्ड नं ४ मा रहेको जिल्ला उच्चागल रामदेव कलवार उच्च माध्यमिक बिधालयको सभा हलमा अाज समता रणनितिक योजना सम्बनधी एक दिने अभिमुखिकरण कार्यक्रम समपन भएको छ।

ग्रामिण बिकास केन्द्र नेपालको अायोजनामा भएकोअभिमुखिकरण कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख दिपनारायण रौनियार प्रमुख्य अतिथ्यमा समपन भएको थियोे ।

कार्यक्रममा नगर भित्र रहेको बिधालय बाट बाहिर रहेको ४ वर्ष देखि १५ वर्ष सम्मका बाल बालिका बिधालय जान बाट बंचित रहेको र बिधालय छोडेको लाई पुर्ण बिधालय पुगाउन जनप्रतिनिधि, बिधालयका प्रअ हरु लागयतको रणनिति बारे उदेश्यकाको बारेमा प्रशिक्षण दिनु भएको थियोे ।

कार्यक्रममा नगर उपप्रमुख सलमा खातुन, निमित प्रसाशकिय अधिकृत बिजय झा.अाईटी अौफिसर अरबिन्द दुबे, समाजिक शाखा प्रमुख बिनोद पाण्डे, बिनय कुमार दुबेदी, वार्ड अधयक्ष बंका राउत, लक्षमण साह, रामबाबु चौहान, नन्रदलाल कुर्मी, किसोरी साह, अजय गुप्ता, सुरेन्द्र यादव, प्रधानाध्यापक ब्यास महतो लगायत कर्मचारी हरुको सहभागिता रहेको थियोे ।

Like
Like Love Haha Wow Sad Angry

9 thoughts on “पोखरियामा समता रणनीति योजना सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *