पोखरिया नगरपालिकामा कम्बल वितरण

पोखरिया ८ माघ। विगत केही दिन देखि तराईमा बढदै गएको सितलहरुलाई मध्यनजर गर्दै चिसोबाट बचाउनको लागी स्युर्यलान्ड सरकारको मानवीय सहयोग मा पर्साको पोखरिया नगरपालिका को वार्ड नं २ मा अाज एक कार्यक्रम का बिच २ सय ३० वटा दलित गरिब र एकल महिला हरुलाई कम्बल बितरण गरिएको छ।

कम्बल बितरणप्रमुख अतिथि रहनु भएका पोखरिया नगरपालिका को मेयर दिपनारायण रौनियारले कम्बल बितरण गर्नुभएको थियोे। कम्बल बितरण कार्यक्रममा वडा अध्यक्ष सुरेन्द्र यादव, प्रयोजनाका प्रतिनिधी शिवचन्द्र रौनियार, सुनिल कुमार साह, राजु रौनियार, स्थानिय जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय पोखरियाको प्रतिनिधि र स्थानिय जनप्रतिनिधिहरु को सहभागीता रहेको थियोे ।

Like
Like Love Haha Wow Sad Angry

10 thoughts on “पोखरिया नगरपालिकामा कम्बल वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *