प्रदेश प्रबक्ताद्वारा सुरक्षा कर्मीलाई मास्क र ग्लब्स बितरण

कृष्णनगर / कोरोन भाइरसको जोखिम प्रति उच्च सतर्कता अपनाउँदै समाजवादी पार्टी प्रदेश नं ५ का प्रबक्ता अकरम पठान र समाजवादी पार्टी वार्ड नं २ का अध्यक्ष बृजेश गुप्ताद्वारा सुरक्षा कर्मीलाई मास्क र ग्लब्स बितरण गरिएको छ।

सम्भावित कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि सिमा नाकामा खटिएका सुरक्षा कर्मीहरुलाई मास्क र ग्लब्स वितरण गरिएको हो।

Like
Like Love Haha Wow Sad Angry

Prince Mishra

District Correspondent ( कपिलवस्तु ब्यूरो प्रमुख )

9 thoughts on “प्रदेश प्रबक्ताद्वारा सुरक्षा कर्मीलाई मास्क र ग्लब्स बितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *