विजयनगर गाउँपालिकामा विजयनगर स्वतन्त्र युवा संजाल गठन
कपिलवस्तु, ५ असोज ।

कपिलवस्तुको विजयनगर गांउपालिकामा गाउँपालिका स्तरिय स्वतंत्र युवा संजाल गठन गरिएको छ।
अध्यक्ष लोकेश थापा उपाध्यक्ष श्रृषा आचार्य सचिव शिव कुमार कलवार सह सचिव अर्पण राई कोषाध्यक्ष संजय यादव सहित ५२ जना सदस्यीय समिति गठन गरिएको छ।

उक्त युवा संजालले ढिलासुस्ती अनियमितता र भ्रष्टाचारको बिरुद्ध अभियआनको रुपमा अघि बढ्ने र जनताको हितमा काम गरि भ्रष्टाचार विरूद्ध निरन्तर खबरदारी गर्नेबिजयनगर स्वतन्त्र युवा संजाल गठन गरिएको स्वतन्त्र युवा संजालका अध्यक्ष लोकेश थापाले बताएका छन । आवस्यकता अनुसार पछि सदस्य बिस्तार गरिने समेेेत थापाले बताएका छन ।
1
