विरगञ्जको घण्टाघर चौकमा दिप प्रज्वलन गरी अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो

कृष्णा श्रीवास्तव

वीरगञ्ज, २५ असोज । आज अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा Youth Association Nepal तथा Mohatari Network of YouthRDC Nepal को संयुक्त सहकार्यमा विरगञ्जको घण्टाघर चौकमा Youth Association Nepal का ज्योति साह ज्यूँको अध्यक्षतामा तथा विरगञ्ज महानगरपालिकाको उप-प्रमुख श्री शान्ति कार्की ज्युको प्रमुख अतिथियमा साथै नगर बाल संजालको र युथ अफ विरगञ्जका सदस्यहरु लगयत चाइल्ड कलब ग्रेजुएट जया साह र टिम नेपोका अध्यक्ष दिपु बर्नवाल लगायत गङ्गा सरेसट, रन्जिता कलवार, सिजल कुमारी, अर्चना कुमारी लगयतविभिन्न युवायुवती हरुको उपस्थितिमा दिप प्रज्वलन गरी अंतरराष्ट्रीय बालिका दिवस मनाइएको छ ।

सो कार्यक्रममा गङगा श्रेष्ठ बोल्दै उपमेयर शान्ती कार्कीले महिलाहरु अशुरक्षित छ्न । महिलाको सहभागिता बढाएर महिलाले महिलालाई अबल बनाउन सकिन्छ। अगडी बढने महिलाहरुको लागि म जहिले पनि साथ दिन त्यार छु भनी बताउनु भएको छ ।

Like
Like Love Haha Wow Sad Angry

Pradeep Sah

Mission to Provide Fact News to the public. Fact News our Mision : Dainik Birgunj / Sub-Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *