वीरगंज नागव मा भिसन आगलागी (फोटो सहित)
रोशन कुमार कुम्हाल /दैनिक वीरगंज

वीरगंज ९ कार्तिक ।
वीरगंज महानगरपालिका वडा नं.१६ नगवा स्थित माइदिया पोखरी नजिक गोदाम मा आगलागी भएको छ।
वी.मा.न.पा को वरुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय टोल बासीको सहयोगले आगो नियन्त्रणमा आएको छ। थप विवरण आउन बाँकी
