सशस्त्र प्रहरी द्वारा पक्राउ परेका बिस्फोटक पदार्थ नष्ट

सत्येन्द्र प्रताप सिंह,रौतहट २९ भदौ। रामपुर खाप सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रयाउने क्रममा बिस्फोटक पदार्थ बरामद गरेका छन्।
सो बिस्फोटक पदार्थ अबैध रुपमा नेपाल ल्याईएका लाखौं रुपैया बराबरको पटाखाहरु पत्रकार सम्मेलन गरि नष्ट गरिएको हो ।


गएको शनिबार बेलुका ४ बजेको समयमा जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.६ पल्टुवा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ भित्र्याउदै गरेको लाखौं मुल्य बराबरको पटाखा समातेका थिए ।
टाउकोमा बोकी ल्याउदै गरेको विभिन्न किसिमका पटाखाहरु सशस्त्र प्रहरी बल नेपाल बिअोपी घिउराबाट सप्रनानी भोगेन्द्र कुमार सिंहको काण्डमा खटिएका ५ जनाको टोलीलाई देखि उक्त व्यक्ति पटाखा छाडी फरार भएक थिए । उक्त पटाखालाई नियन्त्रणमा लिई बोर्डरआउट पोष्ट रामपुरखापमा लगिएका थिए।

Like
Like Love Haha Wow Sad Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *