सशस्त्र प्रहरी निरीक्षक थापाले अलौमा पुगि कोरोना भाइरस बारे जनचेतना मुलक गराउदै

रोशन कुमार कुम्हाल,वीरगंज १२ चैत्र।
बिश्वमा भरी महामारीको रुपमा तीब्र गतिमा फैलीरहेको कोभिड १९ अर्थात कोरोना भाइरसलाई मध्यनजर गरी आज(बुधबार) सशस्त्र प्रहरी बल बिअोपी अलौले जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

बिश्वमा महामारीको फैलिएको कोरोना भाइरसको बारेका जनचेतना जगाउने उद्देश्यले अलौको गाउँ गाउँमा पुगेर जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

सशस्त्र प्रहरी बल बिअोपी अलौले बिश्वब्यापी महामारीको रुपले फैलिरहेएको नोबेल कोरोना (कोभिड १९) बाट बच्नको लागि वीरगज महानगरपालि भित्र रहेको वडा नम्बर  १७ अलौ र वडा २५ श्रीसियामा सशस्त्र प्रहरी निरिक्षक रबि थापाको कमान्डमा टोल टोलको घरमा पुगेर साबुन पानीले पटक पटक हात मिचेर धुने र माक्स सेनिटाईजर प्रयोग गर्नु पर्ने सल्लाह दिदै  जनचेतनामूलक कार्यक्रम गर्नु भएको छ।

Like
Like Love Haha Wow Sad Angry

2 thoughts on “सशस्त्र प्रहरी निरीक्षक थापाले अलौमा पुगि कोरोना भाइरस बारे जनचेतना मुलक गराउदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *