सितलहरमा ग्रामीण भेगको चौक चौरहामा आगो बालिदै

भिखमपुर ५ पुस । बढदो सितलहरको मध्य नजर गरि जाडो बाट बचनको लागी विभिन्न ठाउमा दाउरा वितरण गरिएको छ ।

आसवारि प्रहरी चौकी जानकी टोला प्रहरी चौकी नेकपाको जिल्ला सदस्य नेता हरि पटेल अमबिका राउत कुर्मी भिखमपुर जनसामुदायिक विकास केन्द्रको अध्यक्ष संतोष पटेल नारायणी सिचाइ गनडक नहरको सुपवाईजर हरेनदर प्रसाद कुर्मी लगाएको सहयोगमा विभिन्न ठाउँमा पुरानो काठ संकलन गरि जगरनाथपुर गाउँ पालिकाको जानकि टोलाचौक र धोबिनी गाउँ पालिकाको वडा न १ र २ मा आज आगो बालिएको थियो।

चौक चौराहाँमा बाटो हिन्डुल गर्ने सर्बसधारण तथा वृद्धवृद्धa गरिब विपन्न लाई सिलहर नलागोस भने प्रमुख उदेश्य बालिएको जनकिटोलाका प्रहरी नायब निरीक्षक श्याम यादवले बताएका छन ।

Like
Like Love Haha Wow Sad Angry

10 thoughts on “सितलहरमा ग्रामीण भेगको चौक चौरहामा आगो बालिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *